शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा हस्ताक्षर दुरुपयोगको विवाद

शेरबहादुर देउवाको समर्थनमा शीतल निवासमा हस्ताक्षर बुझाएका नेकपा एमाले माधव नेपाल पक्षका केही सांसदले हस्ताक्षर फिर्ता गरेका छन् । काँग्रेस सभापति देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर...