सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको प्रथामिकताका आधारमा विकास निर्माणलाई तीव्रता दिइन्छ : अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तिव्रता दिने बताएका छन् । बुधबार पोखरा २२ कालाबाङमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बरालले विकासका अत्यावश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले...