एजेन्सी– क्यारिबियन टापू बहामासले शक्तिशाली आँधी भोगेको छ । उक्त आँधीलाई बहामासको इतिहासको सबैभन्दा ठूलो आँधी बताइएको छ । २८५ किमी प्रति घण्टासम्मको तीव्रता पुगेको डोरियन आँधी आन्द्र महासागरमा आएका...