आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा : कागज

खुट्टामा गोलीका छर्रा अझै बाँकी छन् । राति निदाउन सक्दैन । कहिले त असह्य पीडा हुन्छ । कहिले निद्रामा बडबडाउँछ त कहिले निद्रामै डराएर सिरकमा गुटुमुटु पर्छ । ३१...