सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिचान विरोधी नामकरण स्वीकार्य छैन : तुम्बाहाम्फे

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले  एक नम्बर प्रदेशको नामकरण लिम्बुवान, किरात-खम्बुवान राख्न प्रस्ताव गरेकी छन् । प्रदेशसभामा जारी बजेट अधिवेशनको आजको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य...