आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मानसिक अस्पतालका डाक्टर बाँसबारीस्थित होटलमा मृत फेला

ललितपुरको पाटनस्थित मानसिक रोग अस्पतालका डाक्टर  सुदिप अर्याल मृत फेला परेका छन् ।  काठमाडौंको बाँसबारीस्थित पूर्वेली होटलमा डा.अर्याल मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले...