मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीयवासीलाई आठ करोडको शेयर बाँड्दै मोलुङ हाइड्रो

मेलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन...