शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका कृषि मन्त्रीलाई बर्खास्त गर्न माग

कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न...