शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

डोरियन आँधीबाट बहमासमा मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट)

एजेन्सी– संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको  छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको...