शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय ‘आधार कार्ड’ बोकेका रामप्रसादले नागरिकता पाएनन्

गुल्मीमा जन्मेर तराईको जिल्लामा बसाइँ सरेका रामप्रसाद (मिडियामा आउन नचाहेकाले वास्तविक नाम परिवर्तन गरिएको) लामो समयदेखि भारतको नयाँदिल्लीमा रोजगारी गर्दै आएका छन् । रामप्रसादजस्तै गुल्मीतिरका धेरै नेपालीहरु भारतमा नोकरी गर्छन्...