समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीमा युवा पत्रकार विनोद परियारको नेतृत्वमा कमिटी गठन भएको छ । सोमबार बुटवलमा समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको बैठकले रुपन्देहीको संयोजकमा विनोद...