आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

यमनको राजधानीस्थित हुथी नियन्त्रित शिविरमा हवाई आक्रमण

साउदी नेतृत्वको गठबन्धनले बिहीबार बिहान यमनको राजधानी सानामा हुथी मिलिसियाद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ । हवाई आक्रमणबाट उत्तरी र दक्षिणी सानामा रहेको...