सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सामलिङ्ग पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत

सामलिङ्ग पावर कम्पनीको  सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला...