बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभातसँग रेश्माले कसिन् लगनगाँठो

मोडल तथा अभिनेत्री रेश्मा घिमिरेले विवाह गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग सोमबार लगनगाँठो कसेकी हुन् ।  रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा आयोजना गरिएको...