सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एक सय वर्षमा पाँचौ पटक भेटियो हिँड्ने माछा, के भन्छन् वैज्ञानिक ?

अष्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेशन (CSIRO) का वैज्ञानिकले दुर्लभ माछाको प्रजाति पत्ता लगाएका छन् । हिँड्न सक्नु यो माछाको विशेषता हो । यसको नाम ‘पिंक ह्याण्डफिस’ हो ।...