सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

१५ करोडको बजेटमा बनेको साउथको यो फिल्मले चार दिनमा कमायो २० करोड

साउथ अभिनेता विजय एन्टोनीको फिल्म ‘पिचिकरण २’ शुक्रवारबाट हलमा रिलिज भएको छ । समीक्षकहरूले फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया दिए पनि फिल्म  ‘पिचाइकरण २’ ले बक्स अफिसमा निकै कमाई गरिरहेको छ...