शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

मिर्गौला प्रत्यारोपणपछि पनि सगरमाथाको शिखर चुमेका पेम्बा

काठमाडौँ । जीवनका उकाली–ओरालीमा जतिसुकै ठुला आँधी आए पनि सोलुखुम्बुका पेम्बा शेर्पालाई ढलाउन सक्दैन । उनी यति कठोर बनिसकेका छन् कि कुनै सङ्कटले उनको आत्मबल गलाउन सक्दैन । ३७ वर्षीय पेम्बाले...