मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हँसपुर नगरपालिकाका मेयरसहित ३ जनामाथि किटानी जाहेरी दर्ता

जनकपुर– धनुषाको हँसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएकामध्ये तपेश्वर मण्डलको मृत्यु भएपछि ३ जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन् । झडपमा गम्भीर घाइते...