काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न उक्साउने महामन्त्री गगन थापाको विरोध गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा...