बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइनबाटै राजश्व र बायोमेट्रिक गर्ने तयारी गर्दैछौँ : यातायात व्यवस्था विभाग

काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अनलाइनबाटै राजश्व सङ्कलन र बायोमेट्रिक गर्ने तयारीमा लागेको जानकारी दिएका छन् । आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा...