रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा शनिबार कृष्णजन्माष्टमी मेलाको उद्घाटनलाई लिएर दुई पक्षबिच विवाद चर्किँदा झडप भएको छ। झडपमा परी नगरप्रमुख प्रेमलाल साह कानु सहित पाँच जना...