कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले पत्रकारहरुलाई आवश्यक सञ्चार सामग्रीका लागि अनुदानको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकारसँगको भेटघाटमा उनले सञ्चारका सामग्रीका लागि अनुदानको...