एम्नेस्टी इन्टरनेसनल नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको तीसौं वार्षिक साधारण सभा आइतबार धुलिखेलमा सकिएको हो । साधारणसभाले वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र संस्थाका केही नीतिहरूमाथि...