प्रहरी नायव निरीक्षक खड्का उत्कृष्ट अनुसन्धानकर्ता
बिहीबार, ०१ जेठ २०८२, १२ : १८
सारांश
- उपत्यका अपराध अनुसन्धान कार्यालयले नायव निरीक्षक राजनबहादुर खड्कालाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषणा गरेको छ।
- उनी काठमाडौँमा हुने सङ्गठित अपराध, अपहरण र गुण्डागर्दी नियन्त्रणमा सक्रिय छन्।
काठमाडौँ । नेपाल प्रहरीका नायव निरीक्षक राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरेको हो ।
अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले उनलाई उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका छन् । प्रहरी नायव निरीक्षक खड्का सङ्गठित अपराध अनुसन्धानमा अब्बल भनेर चिनिएका छन् ।
उनी लामो समयदेखि काठमाडौँमा हुने गरेको सङ्गठित अपराध, अपहरण र गुण्डागर्दी नियन्त्रणमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण