शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गनिसकेको मतपत्रको व्यवस्थापन जलाउनु मात्रै हो त ?

यही मंसिर ४ गते नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएपछि हाल मतगणना अन्ति चरणमा भइरहेको छ । निर्वाचन आयोगका अनुसार हालैको निर्वाचनको लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार करोड तथा समानुपातिक...