आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेटौँडाका उपमेयर बानियाँमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आइतबार बिहान हेटौँडा–१ बुद्धचोकमा उपमेयर बानियाँ माथि आक्रमण भएको हो । आक्रमणबाट उपमेयर बानियाँलाई...