गीतकार तारा अधिकारीको नयाँ गीत 'ताँती'को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा राजनराज शिवाकोटी र अस्मिता अधिकारीको स्वर छ । ...