शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

‘घनचक्कर’ ले बनायो नेपाल भाषामा प्रमोशनल गीत

पछिल्लो समय फिल्मको प्रचारका लागि निर्माता बिभिन्न भाषाको प्रमोशनल गीत समेत निर्माण गर्न थालेका छन् । यस्तैमा १० असारबाट रिलिजको तयारीमा रहेका फिल्म ‘घनचक्कर’ ले पनि प्रचारका लागि नेपाल भाषाको...