शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनौला हजार दिनका आमालाई पोषणयुक्त खाद्य वस्तु वितरण गर्दै पातारासी गाउँपालिका

जुम्लाको पातारासी गाउँपालिकाले सुनौला हजार दिनका आमा,बच्चा र गर्भवती आमाहरूलाई बहु क्षेत्रीय पोषण नाङ्लो प्रदर्शन तथा पोषण खाद्य वस्तु वितरण गरेको छ । गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजनामा...