फोटोफिचर
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
शनिबार, २७ असार २०८३, ११ : १४
सारांश
- कीर्तिपुरको होल्डिङ सेन्टरमा मध्यरात बाढी पस्दा आश्रित परिवारहरूको बिचल्ली भएको छ।
- सरकारी प्रतिबद्धता पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका छन्।
- बाढीले सामान निकाल्ने काम सुरु भएको छ र सुकुमबासीलाई खरिपाटी लैजाने तयारी भइरहेको छ।
काठमाडौँ । काठमाडौँका सुकुमबासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ । मध्यरात करिब १२ः४० बजेबाट पसेको बाढीका कारण आश्रित परिवारहरूको बिचल्ली भएको हो ।
_t1hytN7Sly.jpg)
१५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका छन् ।
_nLYcuOBhWd.jpg)
अचानक बाढी पसेपछि त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन् । होल्डिङ् सेन्टरमा बाढी पसेसँगै अहिले सामान निकाल्ने काम भइरहेको छ भने सुकुमबासीलाई खरिपाटी होल्डिङ सेन्टर लिएर जाने तयारी भइरहेको छ ।
_CnBBeoA5AF.jpg)
_ouCHya435c.jpg)
_wftACqYmzg.jpg)
_rELVI8pbus.jpg)
_OpNJ77Gl44.jpg)
_qI4h6HVye0.jpg)
_ggfm442kks.jpg)
_9fCmYFYptK.jpg)
_Gu7OUO0rdT.jpg)
_HgOBtOUZ7C.jpg)
_mLrrO8g6L0.jpg)
_Uz8WJxoKcj.jpg)
_SpjCw6Lhty.jpg)
_GWrXjiq901.jpg)
_RmeFHoRwni.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण