शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

अवकाश पाउन केही दिनमात्रै बाँकी तर गम्भीर प्रकृतिका मुद्दामा न्यायाधीशको दिलचस्पी

जुम्ला जिल्लामा दरबन्दी रहेका न्यायाधीश जवाहरप्रसाद सिंहले आगामी साउन ८ गतेबाट उमेर हदका कारण अवकाश पाउँदैछन् । २०१६ साल साउन ८ गते जन्मिएका सिंह आगामी साउन ८ गते ६३ वर्ष...