बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार मन्त्रिपरिषदमा पेश हुने

काठमाडौँ । सर्वाधिक चासोमा रहेको संघीय शिक्षा ऐनको मस्यौदा मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्नेछ...