बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दूतावासले भन्यो, ‘ब्लड मनी नतिरी भागेका कमल ५८९ दिनदेखि कतारमा छैनन्’

आफ्नै साथीको हत्या अभियोगमा जेल सजाय भोगेर ब्लड मनी नतिरेको सिन्धुलीका कलम थिङ ५८९ दिनदेखि कतारमा नरहेको दूतावासले जनाएको छ । धनुषाका शिवरतन राउतको हत्या अभियोगमा ६ महिना जेल सजाय भोगेका...