सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्चकन्या ग्रुपको ५० वर्ष : इलामको किराना पसलदेखि व्यावसायिक साम्राज्यसम्मको यात्रा

औद्योगिक घराना पञ्चकन्या ग्रुप सञ्चालनमा आएको ५० वर्ष पूरा भएको छ । ग्रुपका संस्थापक प्रेमबहादुर श्रेष्ठले इलामको फिक्कलमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, जलविद्युत् जस्ता क्षेत्रमा...