सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्दिरा गान्धी मारिएको ३१ अक्टोबर १९८४ को त्यो कालरात्रि

अक्टोबरको महिना हिन्दू धर्मावलम्बीहरूका लागि पावन महिना मानिन्छ । किनभने विजयादशमीको राष्ट्रिय पर्व सकिएको केही दिनपछि नै ज्योतिपर्वको दीपमालिकाले वातावरणलाई आलोकित गरिरहेको हुन्छ । पारिजातको सुवास वातावरणबाट विलुप्त भइसकेको हुँदैन...