मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी

वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनमा पर्ने सहिद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य...