सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्धका ‘पारसमणि’ अब संसदमा चम्किने तयारीमा

सुर्खेत । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्य महेन्द्र केसी व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएका कारण अब संसदीय भूमिकाबाट जनताको अवस्था परिवर्तनका लागि आवश्यक नीति निर्माणमा सक्रियता बढाउनुपर्ने तर्क गर्दछन्...