काठमाडौँ । भारतीय चर्चित र्यापर रोहित कुमार चौधरी (आरसिआर) नेपाल आएका छन् । उनी शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ आएका हुन् । मिठास इन्टरटेन्मेन्टले शुक्रबार साँझ दरबारमार्गस्थित प्लाटिनम...