बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

नेपाल आए भारतीय र्‍यापर आरसिआर

शुक्रबार, २९ पुस २०७९, १५ : २६
शुक्रबार, २९ पुस २०७९

काठमाडौँ । भारतीय चर्चित र्‍यापर रोहित कुमार चौधरी (आरसिआर) नेपाल आएका छन् । उनी शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ आएका हुन् । 

मिठास इन्टरटेन्मेन्टले शुक्रबार साँझ दरबारमार्गस्थित प्लाटिनम क्लबमा आयोजना गर्न लागेको ‘हिपहप सिजन’ नामक एक सांगीतिक कार्यक्रममा उनी सहभागी हुनेछन् ।

कार्यक्रममा उनले आफ्ना आधा दर्जनबढी गीतसंगीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा उनीसँगै एरिअल ब्याण्डको समेत प्रस्तुति रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप