शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सन्दुक रुइतलाई फकाउन तिलगंगा पुगिन् प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन्...