काठमाडौँ । शिवशंकर रिजाल लोकप्रिय हास्य कलाकार हुन् । तर उनलाई शिवशंकरको नामबाट होइन, दर्शकले ‘जोगिन्दर पानवाला’को नामबाट चिन्छन् । यही चरित्रबाट दुई दशकभन्दा लामो समयदेखि उनले दर्शकलाई हँसाइरहेका छन्,...