आफ्नो घरमा शौचालय निर्माण नगर्ने चार जना सरकारी कार्यालयका कर्मचारी कलिवस्तुमा कारवाहीमा परेका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत ती कर्मचारी कारवाहीमा परेका हुन् । गाउँपालिका तीन वर्षअघि नै खुल्ला...