प्रदर्शन
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
शनिबार, २७ असार २०८३, १५ : ०३
सारांश
- आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको न्यायका लागि आफन्त, साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन्।
- प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू र फिल्म निर्देशक मिनभान बानको उपस्थिति थियो।
- सहभागीहरू सडकमा जान खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो।
काठमाडौँ । आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरिएको छ।
उनको न्यायका लागि आफन्त, साथीभाइ तथा समर्थकहरूले सडकमा उत्रिएर शनिबार विरोध प्रदर्शन गरेका हुन्।
_lfvYZOmXk0.jpg)
उक्त प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरूका साथै फिल्म निर्देशक मिनभान बानको पनि उपस्थिति रहेको थियो। प्रदर्शन शान्तिपूर्ण रूपमा अगाडि बढिरहेका बेला सहभागीहरू सडकमा जान खोजेपछि स्थिति केही तनावग्रस्त बनेको थियो। त्यस क्रममा प्रदर्शनकारी र नेपाल प्रहरीबिच केही समय धकेलाधकेल समेत भएको थियो।
_fiyW3ahOmW.jpg)
_Ad260kilf9.jpg)
_hjlRikBJhk.jpg)
_7zH8JnV7IC.jpg)
_NoTfp8rfAJ.jpg)
_BgVK1nSxkw.jpg)
_ZLtGmO14ac.jpg)
_l2SsQrdq0p.jpg)
_1b0qczmDoy.jpg)
_kSCqcxnQMF.jpg)
_ENzXhLkOPv.jpg)
_EE856aHLDK.jpg)
_FPyHle5iis.jpg)
_Mmtt9e9zIb.jpg)
_9nDSwrbC97.jpg)
_WueyRhM0JC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
-
वन तस्करीमा बरामद सवारी साधन लिलामी गरिँदै
-
अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
-
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण