शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रविले राहदानी विभागमा बुझाए छानविनमा परेको पासपोर्ट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छानविनमा परेको नेपाली पासपोर्ट राहदानी विभागमा बुझाएका छन् । आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर रविले उक्त पासपोर्ट बुझाएको रास्वपाका नेता दीपक...