सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

तीन करोडको लगानीमा पोखरामा ‘रोयल दिदीबहिनी किचन’

कास्की । उत्कृष्ट महिला उद्यमशीलताको नमुनाका रूपमा पर्यटकीय नगरी पोखरामा १२९ जना महिलाको सक्रियतामा ‘रोयल दिदीबहिनी किचन’ सञ्चालनमा रहेको छ । विभिन्न पेसा व्यसायमा आबद्ध दिदीबहिनीहरू, लाहुरेका श्रीमती, डाक्टर, इन्जिनियर...