मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नक्सा पास नगर्ने र सम्पत्ति कर नबुझाउने उद्योगको काम रोक्यो उपमहानगरले

बारा । बाराको एक उद्योगले सम्पत्ति कर नबुझाएको र भवन नक्सा पास पनि  नगरी संरचना निर्माण गरेको भन्दै लिखित उजुरी परेपछि जीतपुर सिमरा उपमहानगरले संरचना निर्माणको काम रोकेको छ ।  ...