शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान

–विमलबहादुर विष्ट डोटी– नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिनुभएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ । सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना...