शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन सक्दैन : अध्यक्ष हमाल

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताएका छन् ।  शुक्रबार काठमाडौँमा नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको औपचारिक...