मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : उच्चस्तरीय प्रशासन सुधार कार्यदलद्वारा राय सुझाव पठाउन आव्हान

विराटनगर । प्रदेश १ सरकारले गत माघ ६ गते गठन गरेको उच्चस्तरीय प्रशासन सुधार कार्यदलले राय, सुझाव, सल्लाह दिन इच्छुक संघ, संस्था एवम् सरोकारवालालाई आव्हान गरेको छ । कार्यदलले फागुन ११ गतेसम्ममा...