विराटनगर । विराटनगर विमानस्थलमा आज दिउँसो साढे ४ बजेतिर स्थानीय केटाकेटीको एक हुल रनवेमा प्रवेश गरेपछि श्री एयरलाइन्सको विमान अवतरणका लागि केही बेर होल्ड गर्नुपरेको छ । एयरपोर्टको दक्षिणतिरबाट...